मुख्य समाचार

विश्व बैंककोे ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

November 17, 2018 सम्पादक 0

काठमाडौँ, मङसिर १ गते । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको >>>

मुख्य समाचार

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

November 15, 2018 सम्पादक 0

गाईघाट, कात्तिक २७ गते । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई >>>

स्वास्थ्य सम्बन्धि जानकारी

यसरी यौन क्षमताले बताउछ कति बाँच्ने ?

November 15, 2018 सम्पादक 0

बेडरुममा पुरुषले आफ्नो पुरुषत्व प्रदर्शन गर्न सकेन भने मानिसको दाम्पत्य जीवनमा असर गर्छ भन्ने भनाई अब नयाँ रहेन । तर कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् । कम उत्तेजित हुने पुरुषमा >>>

लेख/बिचार

Financial crisis and Its current and expected impact in Nepal (Mr. Dinesh Prasad)

November 15, 2018 सम्पादक 0

The recent financial crisis has not done much harm yet, But it may generate a number of side effects in many areas, including government revenue and poverty alleviation that will provide, however false, a favorable image about the recent economic >>>

प्रवास/स्थानीय

टेक्सासमा एक जनालाई मृत्युदण्ड दिइयो

November 15, 2018 सम्पादक 0

वासिङ्टन, कात्तिक २९ गते । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन् । >>>

मुख्य समाचार

सामन्ती राज्यविस्तारलाई एकीकरणको रूप दिन नै सङ्घीयता चाहिएको – का.वा. अध्यक्ष श्रेष्ठ

November 14, 2018 सम्पादक 0

काठमाडौँ २०७५ कार्तिक २७ गते । सङ्घीय समाजवादी फोरम, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले राजनीतिमा प्रभावकारी भूमिका र देशमा समृद्धिका लागि नीति, सिद्धान्त र विचार मिल्ने पार्टीहरू एकजुट हुनुपर्ने बताएको छ । उनले यो कुरा माओवादीहरूद्वारा काठमाडौँको प्रज्ञा प्रतिस्ठान कमलादीमा >>>

English

35 Child Workers Rescued From Dance Bars In Thamel

November 14, 2018 सम्पादक 0

Kathmandu, Nov 14 (RSS): The police have rescued 35 child workers from various restaurants and dance bars in Thamel area in Kathmandu. The rescue was made as part of a weeklong children’s special rescue programme by a team from the >>>

मुख्य समाचार

ठमेलबाट ३५ बालबालिकाको उद्धार

November 14, 2018 सम्पादक 0

काठमाडौँ, कात्तिक २८ गते । महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख >>>

प्रवास/स्थानीय

१६ औँ राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न

November 12, 2018 सम्पादक 0

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत, गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो । सदाको वर्षहरु >>>

1 2 3 259